बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक सुरु, नेपाल पक्ष सहभागी भएन

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक सुरु, नेपाल पक्ष सहभागी भएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । वैठकको एजेण्डामा पार्टी सदस्यता नवीकरणलगायतका विषय रहेका छन् ।

आजको बैठकमा पनि माधव नेपाल पक्ष भने सहभागि भएको छैन । २ जेठ २०७५ मा नफर्किदासम्म बैठकमा सहभागि नहुने नेता नेपाल पक्षको अडान छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफुहरु जेठ २ मा फर्किसकेको दाबी गरेका छन्