यस्तो छ राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र

यस्तो छ राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— राष्ट्रिपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनी परमादेश जारी गरेसँगै राष्ट्रपति भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयबाट आज जारी गरेको विज्ञप्तिमा देउवालाई सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेको उल्लेख गरिएको छ । पत्रमा देउवालाई संविधानको कुन धाराअनुसार नियुक्त गरिएको हो उल्लेख गरिएको छैन् ।