काठमाडौं– नेपाल प्रहरीका २८ प्रहरी उपरीक्षक (एसपी) र ५५ प्रहरी नायव उपरीक्षक (डीएसपी) को नियुक्ति भएको छ।
गृह मन्त्रालय सचिवस्तरीय निर्णय अनुसार २८ डिएसपी एसपीमा र ५५ प्रहरी निरीक्षक डिएसपीमा नियुक्त भएका हुन्।
एसपीमा नियुक्ति भएकाहरुको सूची


डिएसपीमा नियुक्ति भएकाहरुको सूची







प्रतिक्रिया