सुनको मूल्य घट्यो, तोलाको कति?

सुनको मूल्य घट्यो, तोलाको कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनको मूल्य शुक्रबार पाँच सयले ओरालो लागेको छ । हिजो तोलामा ९२ हजार रहेको सुनको मूल्य आज प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै यता आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदीको मूल्य आज प्रतितोला आज १२ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।