सुनको भाउ आज पनि घट्यो

सुनको भाउ आज पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको पहिलो दिन आज सुनको भाउ १५ सय रुपैयाँले घटेको छ । गत शुक्रवार पनि तोलामा ५ सय रुपैयाँँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि १५ सय रुपैयाँले घटेर सुन ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँ छ ।