मूल धारमै फर्कन एमाले अध्यक्ष ओलीको आह्वान

मूल धारमै फर्कन एमाले अध्यक्ष ओलीको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मूल धारमा फर्किन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले छोडेर माधवकुमार नेपाल पक्षमा लागेका नेता तथा कार्यकर्तालाई मूलधारमा आउन आह्वान गरेका हुन् ।

पार्टी एकताबद्ध भएर अघि बढ्ने भन्दै उनले एकताको प्रयास गर्ने कार्यदललाई दिए । उनले गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए ।