उपत्यकाका सात डीएसपीको हेरफेर, को कहाँ? (सूचीसहित)


काठमाडौं–प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका वृत्तका इन्चार्जको हेरफेर गरेको छ। डिएसपीहरुको सरुवा र पदस्थापन गर्दै उपत्यकाका वृत्तहरुका इन्चार्ज पनि हेरफेर गरिएको हो।

महाराजगञ्ज वृत्तमा भेषराज रिजाल आएका छन्, भने सोह्रखुट्टे वृत्तमा गौतम केसीको सरुवा भएको छ। महाराजगञ्जमा योगेन्द्रसिंह थापा र यसअघि सोह्रखुट्टेमा दीपक पोखरेल थिए।

यसैगरी, बानेश्वरमा गोविन्द काफ्ले, थानकोटमा नवरत्न पौडेल, चापागाउँमा राजकुमार खिउजु, बालाजुमा चिरञ्जीवी कोइराला र ठिमिमा मिलन केसीको सरुवा भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement