सोमवार सुनको मूल्य कति छ ?

सोमवार सुनको मूल्य कति छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताए अनुसार गत साताको शुक्रबार देखि सुनको मूल्य स्थिर रहेको हो । जसअनुसार आज  सुनको मूल्य प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ ।

आज पनि तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० कारोबार भइरहेको छ । यता आइतबार प्रतितोला १० ले उकालो लागेको चाँदीको मूल्य आज स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० कायम भएको महासङ्घले जनाएको छ ।