लुम्बिनी प्रादेशिक अस्पतालमा रोजगारी खुल्यो

लुम्बिनी प्रादेशिक अस्पतालमा रोजगारी खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रादेशिक अस्पतालले विभिन्न पदमा रोजगारी खुलाएको छ । अस्पतालले एक सूचना जारी गर्दै ७८ जना स्टाफ नर्स सहित २ जनाका लागि आवेदन माग गरेको छ ।

करार सेवामा १० जना हेमोडायालासिस तालिम प्राप्त स्टाफ नर्स र ६ जना स्टाफ नर्स सहित ७८ जना र ४ जना फार्मेसी सहायक पदमा दरखास्त आव्हान गरेको हो ।

इच्छुक व्यक्तिले भदौ २७ गतेभित्र दरखास्त दिने सक्ने अस्पतालले सूचनामा भनेको छ ।