काठमाण्डु – प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेको छ । एमालेका सांसद उठेर विरोध गरेका छन् । अहिले एमाले सांसद विशाल भट्टराईले बोलिरहेका छन् ।
एमालेले १४ जना सांसदलाई सभामुख अग्नि प्रसाद सापकोटाले कारबाही नगरेको र सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै बैठक अवरुद्ध पारेको हो ।




प्रतिक्रिया