बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी रहेका छन् ।

एमसीसी परियोजनाका उपाध्यक्ष फातिमा सुमारलगायतको टोली चारदिने नेपाल भ्रमणमा रहेको बेला सुरक्षा परिषद्को बैठक बोलाइएको हो ।