काठमाण्डु – नेकपा एमालेका सांसदहरुले संसद अवरुद्ध पारेका छन् । शुक्रबार १ बजका लागि बोलाइएको बैठकमा एमालेका सांसदहरुले रोष्टममा पुगेर चर्को नाराबाजी गरेका छन् ।
एमाले सांसदहरुले सभामुख अग्नी प्रसाद सापकोटाविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । उनीहरुले माधव नेपालसहितका १४ जना सांसदहअरुलाई कारबाही नगरेको भन्दै संसद अवरुद्ध पारेका हुन् ।




प्रतिक्रिया