काठमाण्डु – सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ ।
शुक्रबारको प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब रुपैयाँ विनियोजन गरेका हुन् ।




प्रतिक्रिया