डिएसपी कुँवर संयुक्त राष्ट्रसंघको महत्वपूर्ण जिम्मेवारीमा छनोट

डिएसपी कुँवर संयुक्त राष्ट्रसंघको महत्वपूर्ण जिम्मेवारीमा छनोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी नायब उपरिक्षक (डिएसपी) किरनजंग कुँवर संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (यूएन) अन्तर्गत प्रोफेसनल लेभल–३ मा छनोट भएका छन् । उनी खुला प्रतिस्पर्धाबाट सो महत्वपूर्ण जिम्मेवारीमा छनोट भएका हुन् ।

नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका एआइजी निरज शाहीले उनलाई सम्मान गरी आइतबार बिदाई गरेको छ । प्रोफेसनल लेभल–३ मा नेपालबाट थोरै मात्र प्रहरी अधिकृत सफल भएका छन् ।