शेयर बजारमा पहिरो – नेप्से ४० अंकले घट्यो

शेयर बजारमा पहिरो – नेप्से ४० अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार बुधवार पनि ओरालो लागेको छ । आज नेप्से परिसूचक ४०.२६ अंकले ओरालो लागेर २८८९ विन्दुमा झरेको छ । आज बैंक, व्यापार, जलविद्युत्, बीमा, फाइनान्स, उत्पादनसहित सबै समूहको शेयर ओरालो लागेको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज एक करोड पाँच लाख कित्ता शेयर पाँच अर्ब ३५ करोड मा कारोबार भएका छन् ।