एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ ।

शुक्रवार अध्यक्ष नेपालले काठमाण्डु महानगरपालिका वडा नम्बर ३२ आलोकनगरमा रहेको कार्यालयको उद्घाटन गरेका हुन् । नेपालले रिबन काट्दै नयाँ भवनको शुभारम्भ गरेका थिए ।

नेकपा एमालेबाट विभाजन भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिएको थियो ।