देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई ७१ औं जन्मोत्सवको शुभकामना दिएका हुन् । प्रधानमन्त्री देउवाले मोदीको स्वास्थ्य र सफलताको कामना व्यक्त गरेका छन् ।