भोलि बस्ने संसद बैठकका कार्यसूची सार्वजनिक

भोलि बस्ने संसद बैठकका कार्यसूची सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद् सचिवालयले भोलि बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।

संसद् सचिवालयले बिहान ११ बजे बस्ने बैठकका कार्यसूची सार्वजनिक गरेको हो । कार्यसूचीमा विनियोजन विधेयकमाथिको छलफल तथा जवाफ दिने रहेको छ ।