घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्य ओरालो लागेको छ ।  आज छापावाल सुन ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधवार सुन प्रतितोला ९० हजार १ हजारमा कारोबार भएको थियो ।  यता आज चाँदीको मूल्य  प्रतितोला १ हजार १ सय ५५ मा कारोबार भइरहेको छ ।