आइतबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।  

गत शुक्रबार प्रतितोला ८९ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ८९ हजारमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० मा रहेको छ । यता आज चाँदीको मूल्य भने ओरालो लागेको छ ।  गत शुक्रबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदी आज १९ ले ओरालो लागेर एक हजार १५० मा कारोबार भइरहेका महासङ्घले जनाएको छ ।