आजदेखि मानुषी लघुवित्तको शेयर कारोबार खुला

आजदेखि मानुषी लघुवित्तको शेयर कारोबार खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मानुषी लघुवित्त वित्तिय संस्थाको प्राथमिक शेयर सोमवारदेखि बजारमा कारोबार खुला हुने भएको छ ।

नेप्सेले कम्पनीको शेयर सूचिकृत गरेसँगै आईपीओ दोस्रो बजारमा आजदेखि कारोबार खुला हुने भएको हो ।

कम्पनीले आइतबार १ सय दरका १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सूचिकृत गराएको थियो ।