हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

सञ्चालक समितिको ४ सय ११ औँ बैठकले श्रेष्ठलाई हिमालयन बैंकको नयाँ अध्यक्षमा नियुक्त गरेको हो ।  उनले आजदेखि नै कार्यभार सम्हालेका छन् । यसअघि बैंकको अध्यक्षमा तुलसी प्रसाद गौतम थिए ।  

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया चलिरहेको छ ।