काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बैठक ३ बजे बालुवाटारमा बस्नेगरि बेलाएका हुन् ।
आजको बैठकले केही नियुक्तिसंगै अन्य महत्वपुर्ण निर्णय गर्न सक्ने जनाईएको छ । स्रोतका अनुसार आज केही सचिवको सरुवासमेत हुन सक्ने बुझिएको छ ।




प्रतिक्रिया