ताइवानले फेरि दियो चीनलाई चेतावनी

ताइवानले फेरि दियो चीनलाई चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – ताइवानले फेरि चीनलाई चेतावनी दिएको छ । ताइवानकी रक्षामन्त्री चिउ कु चेङले बिहीबार चीनसँग आफैंले युद्ध सुरु नगर्ने तर आफ्नो रक्षाका लागि पूरै शक्ति प्रयोग गरिने बताएकी हुन्। ताइवानले चिनलाई यसअघि पनि यस्तो चेतावनी दिइसकको छ ।

बिहीबार एक संसदीय समितिको बैठकमा ताइवानकी रक्षामन्त्री चिउ कु चेङले भनिन् ‘ताइवान आफू युद्ध सुरु गर्दैन तर आइलाग्ने दुश्मनविरुद्ध खुलेर जवाफ दिन्छ ।’