काठमाण्डु – ‘नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण आदानप्रदान कायम रहेको छ’ सन् २०१९ अप्रिल २५ मा चीनको भ्रमण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो धारणा व्यक्त गरेकी थिइन्। यो अभिव्यक्ति दिँदा राष्ट्रपति भण्डारी भिक्षु ह्वेन साङको प्रतिमा स्थापित पल्लो शान्सी प्रान्तको सिआनस्थित ‘ता यान था’ नामक प्यागोडा परिसरमा उभिएकी थिइन्।
इतिहासमा भिक्षु ह्वेन साङले चीनमा बुद्धत्व भित्र्याउनका लागि नेपालको लुम्बिनी हुँदै भारतको यात्रा तय गरेका थिए। चीन र नेपाल मैत्री छिमेकी हुनुका साथै धार्मिक मित्रताको एक लामो इतिहास पनि छ।
अङ्ग्रेजीमा जाइन्ट वाइल्ड गूज प्यागोडा भनिने यो धार्मिक स्थल यस्तो छ-




प्रतिक्रिया