काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नयां विधान प्रकाशनमा गएको छ । एमालेको असोज १५–१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई टुंगो लगाएर विधान प्रकाशनका लागी पठाएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैलसहितका नेताहरूले सोमबार मस्यौदाको अन्तिम टुंगो लगाएका हुन ।




प्रतिक्रिया