इन्द्रावती गाउँपालिकाका उपप्रमुख मीरा अधिकारीको निधन

इन्द्रावती गाउँपालिकाका उपप्रमुख मीरा अधिकारीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका उपप्रमुख मीरा अधिकारी (लामा) को निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत अधिकारीको निधन भएको हो ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा आज बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ ।