सिनामंगलबाट ११ जना अफगान नागरिक पक्राउ

सिनामंगलबाट ११ जना अफगान नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले राजधानीको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार बिहान छापा हानेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको छ । तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ ।