शहरी विकास मन्त्री झाँक्री अस्वस्थ, वीर अस्पताल भर्ना

शहरी विकास मन्त्री झाँक्री अस्वस्थ, वीर अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।

केही दिनदेखी स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री झाँक्री वीर अस्पतालमा भर्ना भएकी हुन् । मन्त्री झाँक्रीलाई निमोनिया दखिएको उनको सचिवालयले जनाएको छ ।