सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा शुरु

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु भएको हो ।

आजको बैठकमा रिक्त रहेका २० मुलुकमा राजदूत नियुक्ती, निजामती सेवा सम्बन्धी अध्यादेश, राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएका छ ।

गठबन्धन बैठकका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ ।