सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्यूडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्यूडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको उत्तरपूर्वी क्षेत्र चाकुलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो ४.१ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

मंगलबार दिउँसो २ बजेर २८ मिनेटमा गएको भूकम्प केन्द्रले जानकारी दिएको छ ।