नेपाल प्रहरीका ९५ डीएसपीकाे सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ९५ डीएसपीकाे सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंसिर महिनाको तलब भत्ता समेत सरूवा भएको दरबन्दीबाट खान पाउनेगरि ९५ जना डिएसपीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कालिमाटी बृत्तमा अनिल घिमिरे, बालाजु बृत्तमा गौतम मिश्र, थानकोट बृत्तमा डिल्लीनारायण पाण्डेय, दरबारमार्ग बृत्तमा विश्वराज खड्का, जगाती बृत्तमा रामबहादुर केसीलाई सरुवा गरिएको छ ।

त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका अनन्त राम शर्माको सिंहदरबार सुरक्षा गणमा सरूवा भएको छ ।

को कहाँ पुगे ?