काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) निकट प्रेस संगठन घोषण भएको छ । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको छ । समाजवादी प्रेस संगठन नेपालको आज एक कार्यक्रमकाबिच पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणा गरेका हुन् ।
हेर्नुहोस् नामावली




प्रतिक्रिया