जापानमा पनि कोरोनाको नयाँ भेरियन्ट भेटियो

जापानमा पनि कोरोनाको नयाँ भेरियन्ट भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नामिबियाबाट जापान आएका व्यक्तिमा सो भेरियन्ट भेटिएको हो ।

३० को दशकमा रहेका व्यक्तिलाई एयरपोर्टमा परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि गरिएको थप परीक्षणमा ओमिक्रोन भेरियन्ट रहेको खुलेको हो ।

अहिले बिरामीलाई स्वास्थ्य केन्द्रमा राम्रो र उनको क्लोज कन्ट्याक्टहरुको पनि पहिचान गरिएको समाचारमा उल्लेख छ । जापानले मंगलबारदेखि कम्तीमा एक महिनाको लागि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ ।