काबुलको तैमानी क्षेत्रमा विस्फोट

काबुलको तैमानी क्षेत्रमा विस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ । यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन् ।

यस विस्फोटमा कुन समूहको हात छ सो प्रष्ट भएको छैन् । यद्यपी यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् ।-सिन्ह्वा