सेनाको सहायकरथीमा डा. नम्रता रावलको बढुवा

सेनाको सहायकरथीमा डा. नम्रता रावलको बढुवा


काठमाण्डु– नेपाली सेनाकी महासेनानी नम्रता महरा रावल सहायकरथीमा बढुवा भएकी छन् । सेनाको सहायकरथीमा बढुवा भएकी रावलले शुक्रवार दज्र्यानी चिन्ह लगाएकी हुन ।

रावलको सेनाको छाउनिस्थित विरेन्द्र सैनिक अस्पतालमा पदस्थापन भएको छ । उनि सेनाकी सिनियर डाक्टर हुन ।