चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो

चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो


एजेन्सी – चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।

योसँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ ।