बिहीबार सुनको मूल्य चार सयले घट्यो

बिहीबार सुनको मूल्य चार सयले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा आज सुनको मूल्य ४ सयले ओरालो लागेको छ । सुनचाँदी व्यवसायिकका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी प्रतितोला १२४५ मा कारोबार भइरहेको छ ।