काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १५ हजार ८१ जनाको परीक्षण गर्दा ३५५३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर २७१ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया