पीजी प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]

पीजी प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]


काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । माघ ८ देखि १० गतेसम्म सञ्चालन भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको हो ।