शनिबार ३५० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

शनिबार ३५० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर एक हजार २७२ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।