काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्रीलाई नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार प्राध्यापक खनाललाई राजदूत नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ बमोजिम खनाललाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया