काठमाण्डु – प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफल चलिरहँदा संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएकाे छ ।
एमसीसी संसदबाट पारित हुन नहुने भन्दै विभिन्न पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी ‘राष्ट्रघाती’ भएको भन्दै प्रदर्शन गरेका छन् ।









प्रतिक्रिया