काठमाण्डु – प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ । संसद बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिने भएको छ । अबको संसद् बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।




प्रतिक्रिया