काठमाण्डु – मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा पेश गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेश गर्ने निर्णय गरेको एक मन्त्रीले काठमाण्डुपाटीलाई जानकारी दिए ।
प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्रिपरिषद्को उक्त निर्णय प्रस्तुत गरिनेछ।आजै एमसीसी पास गर्ने सरकारको तयारी छ ।




प्रतिक्रिया