कांग्रेसको चुनावी अभियान : ७७ वटै जिल्लामा प्रतिनिधि तोकिए, कुन नेता कहाँ ? (सूचीसहित)

कांग्रेसको चुनावी अभियान : ७७ वटै जिल्लामा प्रतिनिधि तोकिए, कुन नेता कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गरेको छ ।

फागुन २९ गतेदेखि सञ्चालन हुने चुनाव प्रचार/प्रसारका लागि ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको हो ।

जसमा कांग्रेसले काठमाण्डुमा मोहनबहादुर बस्नेतलाई खटाएको छ । त्यस्तै भक्तपुरमा जितजंग बस्नेत तथा ललितपुरमा अम्बिका बस्नतेलाई पठाइएको छ भने मनाङको जिम्मा गणेश लामालाई दिइएको छ ।

कुन जिल्लामा काे नेताले पाए जिम्मेवारी ?