युक्रेनको कीभमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु

युक्रेनको कीभमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –  युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।

पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको “रेट्रोभिल” सपिङ मलको अगाडि छवटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।