बुधबार लोसपाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

बुधबार लोसपाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दै छ । आज दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा लोसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्न लागेको हो ।

उक्त बैठकमा स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका एजेण्डामा छलफल हुने नेता लक्ष्मणलाल कर्णले बताए । लोसपाले आवस्यक परे स्थानीय तहको चुनावमा तालमेल गर्ने बताइसकेको छ ।

याे पनि पढ्नुहाेस्

भारत भ्रमणमा जानुअघि लोसपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी