तेजाव आक्रमण र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने मन्त्रिपरिषद्काे निर्णय

तेजाव आक्रमण र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने मन्त्रिपरिषद्काे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाकाअनुसार तत्कालिन ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै दोषीलाई कारवाही गर्न समस्या परेपछि सरकारले उक्त अध्यादेश जारी गर्न लागेको हो ।