चीन विज्ञलाई नेपालको राजदूत बनाउने भारतको तयारी

चीन विज्ञलाई नेपालको राजदूत बनाउने भारतको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  चीन विज्ञ नवीन श्रीवास्तव नेपालका लागि भारतिय राजदूत बन्ने भएका छन् । नेपालका लागि भारतिय राजदूत रहेका विनयमोहन क्वात्रा भारतको ३४ औं विदेश सचिवमा नियुक्त भएपछी उनको ठाउंमा श्रीवास्तव नेपाल आउन लागेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

यद्यपी भारतिय विदेशमन्त्रालयले भने यसबारेमा कुनै औपचारिक जानकारी दिएको छैन । अतिरिक्त सचिव रहेका श्रीवास्ताव भारितय विदेशमन्त्रालयको पूर्वी एशिया डेस्क प्रमुख छन् । चीनसंग भारतको पूर्वी लद्दाखमा विवाद हुंदा उनले महत्वपूर्ण भुमिका खेलेका थिए ।